प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०८२-०४-०९

  • A
  • A-
  • A+
Share

दोलखा, गौरीशंकर गाउँपालिका-३, झ्याकु स्थित ससेपु टोलमा बस्ने वर्ष अन्दाजी ५८ को रुद्र बहादुर खड्का घरमा कोही कसैलाई नसोधी हिडेकोमा बेलुका सम्म पनि घर फर्कि नआएको हुँदा आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा घर देखि अन्दाजी ३०० मिटर पश्चिम तर्फ आफ्नै बारीको अंगेरीको रुखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार