प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८२-०४-०७

  • A
  • A-
  • A+
Share

काभ्रे, महाभारत गाउँपालिका-८, चकमके बस्ने अन्दाजी वर्ष ६४ को चन्द्र बहादुर तामाङ आफ्नै घर देखि २०० मिटर पूर्व बारीमा खनिउको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार