प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८२-०४-०६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-१७, गोब्रेनी बस्ने वर्ष अन्दाजी ४५ को रमेश राना भाट आफ्नै घरको पछाडी रहेको टिनले छाएको पालीको काठको बलोमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार