प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८२-०४-०४

  • A
  • A-
  • A+
Share

काभ्रे, मण्डनदेउपुर नगरपालिका-११, गैरीथोक बस्ने जोगलाल तामाङको छोरा अन्दाजी वर्ष २२ को सुरेश तामाङ आफ्नै घरदेखी ४०० मिटर पश्विम तर्फ रहेको ज्यामिरे वनको मौवाको रुखमा नाम्लाको जुटको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार