प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०८२-०४-०३

  • A
  • A-
  • A+
Share

सिन्धुली, घ्याङलेक गाउँपालिका-२, घर भइ हाल जिल्ला  काभ्रे  पनौती नगरपालिका-९, नौबिसे फाटमा रहेको अमर कुमार गोलेले सञ्चालन गरेको DH फर्निचर एण्ड स मिलमा काम गर्ने राजकुमार थामीको श्रीमती अन्दाजी वर्ष ३६ की ठुलीमाया तमाङ सोही चिरान मिलको फलामको डण्डिमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार