काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८२-०४-०१
- A
- A-
- A+
काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका-८, हलिदे स्थित बस्ने ३० वर्षीय मंगली पुलामी आफ्नै घर देखि अन्दाजी १ किलोमिटर पर्ने पाखो बारिमा तिमालीको रूखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।