प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८२-०२-२९

  • A
  • A-
  • A+
Share

चितवन, कालिका गरपालिका-, भट्ट चोक बस्ने अन्दाजी ४४ वर्षीय रङ्गलाल बि.क. आफ्नै घरको साइडमा रहेको ट्वाईलेटमा राखेको बाँसको बलोमा कपडाको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार