प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८२-०२-२८

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१४, डुम्री चोक बस्ने र्ष अन्दाजी ३१ को कृष्ण रेग्मी आफ्नै घरमा आफु सुत्ने कोठाको फलामको ट्रसमा खादाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार