सिन्धुलीमा मानिस झुण्डी मृत्यु
२०८२-०२-२६
- A
- A-
- A+
सिन्धुली, तिनपाटन गाउँपालिका-११, सैनिघाट बस्ने ५८ वर्षीय धात्रिका प्रसाद आचार्य घरदेखि अन्दाजी ५० मिटर उत्तरमा रहेको आफ्नै खरबारीको खनिउको रूखमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।