मकवानपुरमा झुण्डी एकको मृत्यु
२०८२-०२-२४
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३,
बाँनिया चोक बस्ने सुवास घलानको श्रीमती वर्ष अन्दाजी ३३ की गंगा रुम्बा आफ्नै घरको
बाथरुम भित्र फलामको डण्डिमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो
। घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।