सिन्धुलीमा झुण्डी एकको मृत्यु
२०८२-०२-२२
- A
- A-
- A+
सिन्धुली,
हरिहरपुरगढी गाउँपालिका-५, द्धरखोला बस्ने वर्ष अन्दाजी २४ को बिशाल सुनार आफ्नो घरको
काठको भर्याङमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।