प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस झुण्डी मृत्यु

२०८२-०२-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, खरीबाङ बस्ने अन्दाजी २८/२९ वर्षीय नारायण सिंह मुक्तान आफ्नै घरमा आफु सुत्ने कोठाको काठको बलोमा प्लाष्टिकको डोरी लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार