काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु
२०८२-०२-१०
- A
- A-
- A+
काभ्रे, भुम्लु गाउँपालिका-२,
गहतखोरिया स्थित बस्ने वर्ष अन्दाजी ३७ को टेक बहादुर खत्री आफ्नै घर देखि ५० मिटर
माथी बारिमा कोईरालाको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला
परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।