मकवानपुरमा झुण्डी एकको मृत्यु
२०८२-०२-०८
- A
- A-
- A+
मकवानपुर, मकवानपुरगढी
गाउँपालिका-४, सामरी बस्ने वर्ष अन्दाजी ६२ को चन्द्र बहादुर क्यापछ्याकी मगर
आफ्नै घर देखि अन्दाजी ४०० मिटर उत्तर स्थित भिमफेदी गाउँपालिका-१, सामरी पुल
नजिकै बयरको रुखमा नेटको तारको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।