सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु
२०८२-०१-२९
- A
- A-
- A+
सिन्धुपाल्चोक, चौतारा साँगा चोक गढी
नगरपालिका-११, पानीचौर बस्ने अन्दाजी वर्ष ५२ की लोकुमाया गिरी घर सँगै जोडिएको
आफ्नै दुई तले गोठको निदालमा नाम्लोको डोरीले घाँटीमा पासो लागाई झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।