प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८२-०१-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-७, हात्तिखोला बस्ने वर्ष अन्दाजी ६२ को चन्द्र बहादुर सुनार कामी  आफ्नै घरको उत्तर पट्टि भागको पालिमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार