प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८२-०१-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, कैलाश गाउँपालिका-२, बैकुण्ठ स्थित बस्ने सुब्बा घलानको छोरा वर्ष अन्दाजी ३७ को सन्त बहादुर घलानले आफ्नै घरको कोठामा बाँसको दलिनमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार