झुण्डी मृत्यु
२०८१-१२-१४
- A
- A-
- A+
काभ्रे पनौती नगरपालिका-९,
सिकारी गाउँ बस्ने अन्दाजी वर्ष ३३ को सन्तोष वि.क. आफ्नै घरको छानोको बलोमा सलको
डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।