चितवनमा झुण्डी एकको मृत्यु
२०८१-११-२४
- A
- A-
- A+
चितवन, खैरहनी नगरपालिका-१२,
जनकपुर स्थित बस्ने रुन्ची बोटेको छोरी वर्ष २० की तीर्था बोटे आफ्नै कोठाको सिलिङ
पंखामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।