काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८१-११-१७
- A
- A-
- A+
काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-११, टर्किनिटार बस्ने अन्दाजी १८ वर्षकी रोसनी बर्देवा आफ्नै घर देखी २०० मिटर उत्तर पर्ने आँपको रूखमा नाम्लोको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।