प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८१-११-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१६, कार्कीचोक बस्ने झुमानाथ दवाडीको छोरा वर्ष १५ को सफल दवाडी आफ्नै एक तले टिनले छाएको घरको आफु सुत्ने कोठाको फलामको डण्डिमा सलको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार