काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु
२०८१-११-०२
- A
- A-
- A+
काभ्रेपलाञ्चोक, रोसी गाउँपालिका
सिपाली घर भई बिगत ८\९ वर्ष देखि बनेपा नगरपालिका-८, थापा गाउँ बस्ने अन्दाजी वर्ष
४१ को उमेश कुमार शाही आफ्नै घरको फलामको डण्डीको बलोमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।