प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा

२०७८-०९-२५

  • A
  • A-
  • A+
Share

मकवनपुर, हेटौंडा उपमहानगरपालिका-९ मास्टरचोक स्थितमा लागुऔषध लुकाई छिपाई राखेको खबर प्राप्तभई बुझ्दा  सोही स्थानमा डेरा गरि बस्ने बर्ष-२५ को बिशाल बि.क.को कोठा र निजको साथबाट नाईट्रोजेपाम ९७ पिस, नेमाडोल-१४८ पिस, स्टेनगन १६ पिस फेला परेकोले उक्त कोठमा रहेका निम्न मानिसहरु ऐ.ऐ.बस्ने बर्ष-२० को राज खत्री, ऐ.ऐ.बस्ने बर्ष २३ को रोषन थापामगर, ऐ.ऐ. बस्ने बर्ष-२१ को किरण राई, ऐ.ऐ. बस्ने बर्ष-२२ को प्रजेन महर्जन, ऐ.ऐ.हेटौडा -१० बस्ने बर्ष-सुमित कुमार बानियाँ समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धनको भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।