सिन्धुलीमा मानिस झुण्डी मृत्यु
२०८१-१०-०७
- A
- A-
- A+
सिन्धुली, मरिण गाउँपालिका-३,ज्यामिरी ढुङग्रेदोभान बस्ने अन्दाजी ३९ वर्षीय ठुलीमाया बम्जन घरदेखि अन्दाजी १ किलोमिटर दक्षिण तर्फ रहेको ढुङग्रखोला सामुदायिक वनमा रहेको खन्नीउको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।