धादिङमा झुण्डी एकको मृत्यु
२०८१-०९-२६
- A
- A-
- A+
धादिङ,
गजुरी गाउँपालिका-८, किरान्चोक स्थित बस्ने कृष्ण बहादुर सार्कीको छोरा वर्ष अन्दाजी
४५ को उदय बहादुर रोक्का घरबाट १ किलोमिटर माथि बारीमा रहेको हर्राको रुखमा
नाइलनको डोरिले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का
सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।