मकवानपुरमा मानिस झुण्डी मृत्यु
२०८१-०९-२३
- A
- A-
- A+
मकवानपुर, बकैया गाउँपालिका-७, अधेरी बस्ने ७१ वर्षीया शिव कुमारी के.सि. आफ्नै घरको माथिलो तल्लाको बलोमा पटुकाको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।