प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एकको मृत्यु

२०८१-०९-०९

  • A
  • A-
  • A+
Share

धादिङ, ज्वालामुखी गाउँपालिका-३, अमराई डाँडा गाउँ बस्ने वर्ष ६१ को कृष्णमाण श्रेष्ठ आफ्नै टिनको छानो भएको एक तल्ले कच्ची घरको काठको दलिनमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार