प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०८१-०८-१५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-६, स्थित बेते बस्ने वर्ष अन्दाजी ५० को ठाकुरध्वज बोहोरा आफ्नै घरको माथील्लो तलाको धुरीको बलोमा नाम्लोको डोरीले पासो लगाई  झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार