मानिस झुण्डी मृत अवस्थामा फेला
२०८१-०८-१०
- A
- A-
- A+
रामेछाप सुनापती
गाउँपालिका-५ खड्काटोल स्थित बस्ने ओम बहादुर खड्काको छोरा वर्ष अन्दाजी ४० को मनेश
खड्का घरको माथिल्लो तल्लाको छाँनोमा रहेको बलोमा प्लाष्टिकको डोरी लगाई झुण्डी
मृत अवस्थामा फेला परेको छ । उक्त घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य
भईरहेको छ ।