काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८१-०६-११
- A
- A-
- A+
काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-११, ख्याकु बस्ने २१ वर्षीया स्वस्तिका तामाङ आफ्नै घरको आफू सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।