प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, गढी गाउँपालिका-६ डुम्रे कुना स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि बस्ने टेक बहादुर गोलेको श्रीमती ४२ वर्षीय सुन मायाँ रुम्वा गोले रहेकी छिन् । निज आफ्नो घर नजिकै रहेको अम्वाको रुखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन ।

घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहितको कार्य गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।