प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०८१-०४-१०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका-६, स्थित बन्धन बस्ने वर्ष ५० को टेक बहादुर भण्डारी आफ्नो घर देखी ३० मिटर तल आफ्नै भाई सागर भण्डारीको घरको फलामको ट्रष्टमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार