प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८१-०३-१०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१८, राईञ्गज बस्ने वर्ष १७ को बिपिन बि.क.ले आफ्नै घरको आफू सुत्ने कोठामा सिलिङ पङ्खामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार