प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८१-०२-३१

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-१, स्थाई घर भई हाल पाचँखाल नगरपालिका-४, तामाघाट बस्दै आएकी अन्दाजी ४५ वर्षीया शान्ता गिरी बोक्से सामुदायिक बनमा रहेको भगि अम्लोको रूखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार