प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-०८

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-३ सिरान बजार स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने सोहि नगरपलिका-३ सिरान बस्ने अनिल भण्डारीको श्रीमति २७ वर्षीय इन्दु नगरकोटि भण्डारी रहेका छन् । निजको मृत्यु आफ्नै घर को ट्वाइलेटमा सल को पासो लगाई झुन्डिएको अवस्थामा निजको श्रीमानले देखि तत्काल उपचारको लागी जिल्ला अस्पताल धादिङ बेशिमा ल्याईकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो ।

यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार