प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङः- झुण्डी मृत्यु

२०७८-०७-२९

  • A
  • A-
  • A+
Share

कार्तिक २९, निलकण्ठ नगरपाललिका-२ केराबारी बस्ने ज्ञान बहादुर आलेमगरको श्रीमती वर्ष ४७ की कृष्ण कुमारी आलेमगर आफ्नै घर नजिक रहेको टाकीको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार