सिन्धुपाल्चोकमा मानिस लडी मृत्यु
२०८०-०४-२०
- A
- A-
- A+
सिन्धुपाल्चोक, जुगल गाउपालिका-५, बराम्ची स्थित
अन्दाजी वर्ष ७० की डोल्मा लामा एक्कासी लडी बेहोस भई उपचारको लागि धुलिखेल
अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस घटनामा थप अनुसन्धान कार्य
भईरहेको छ ।