मालिस गर्ने तेल सेवन गरी उपचारको क्रममा एकको मृत्यु
२०८०-०४-१४
- A
- A-
- A+
मकवानपुर, थाहा नगरपालिका-५,
सानोभागा बस्ने वर्ष अन्दाजी ८२ को राजकुमार पाख्रीनले आफ्नै घरमा मालिस गर्ने तेल
सेवन गरी बिरामी भई उपचारको लागी हेटौंडा अस्पताल आएको र थप उपचारको लागी मकवानपुर
सहकारी अस्पताल लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । यस
घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।