मकवानपुरमा झुण्डी एकको मृत्यु
२०८०-०२-१५
- A
- A-
- A+
मकवानपुर,
मकवानपुरगढी गाउँपालिका-५ बस्ने वर्ष अन्दाजी १८ की संगिता सापकोटा आफ्नै घरको
कोठामा सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा निजको बुबाले देखी सलको
पासो खोली उपचारको लागी चुरेहिल अस्पताल हेटौंडा ल्याएकोमा थप उपचारको लागी हेटौंडा
अस्पताल रिफर गरिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप
अनुसन्धान कार्य भईरहेको छ ।