प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट:- कोरोना पोजेटिभको मृत्यु

२०७८-०७-०९

  • A
  • A-
  • A+
Share

कार्तिक ९, बिदुर नगरपालिका-९ प्लाष्टर बस्ने वर्ष अन्दाजी ५१ की कालि मिजार COVID पोजिटिभ भई उपचारको लागी सोहि स्थित जिल्ला अस्पताल त्रिशुलीको ICU मा उपचार भईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको । 

सम्बन्धित समाचार