प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोक र रसुवामा झुण्डी मृत्यु

२०८०-०२-०१

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-९, मैदान बस्ने ४८ वर्षीय राजन अधिकारी आफ्नै गाईगोठको निदालमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

रसुवा, गोसाईकुण्ड गाउँपालिका-६, धुन्चे स्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा जिल्ला सुनसरी, ईटहरी उपमहानगरपालिका-२० स्थायी घर भएका अन्दाजी ३७/३८ वर्षीय निलकण्ठ नेपाल कटनको डोरीले पासो लगाई कटुसको रूखमा झुण्डी मृत अवस्थामा फेला परेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।