घरको छतबाट हाम्फालेर एकको मृत्यु
२०८०-०१-२१
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-१३, जयमंगला सिद्धिविनायक टोल बस्ने अन्दाजी २५ वर्षीय दिनानन्द दवाडी आफ्नै घरको छतबाट हाम्फालेर गम्भिर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगेकोमा निजको मृत्यु भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।