चितवनमा लडी एकको मृत्यु
२०७९-१२-२४
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-१,
खेतबारी कटेज नजिकै अन्दाजी ४०/४५ वर्षको पुरुष व्यक्ति बाटोमा हिंडी रहेको अवस्थामा
एक्कासी ढली अचेत अवस्थामा रहेकोमा निजलाई प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली
खटी गई बकुलर अस्पताल, टांडीमा ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको छ । यस घटना
सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।