प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०७९-११-०१

  • A
  • A-
  • A+
Share

धादिङ, खनियाबास गाउँपालिका-३ कुरि स्थित भित्रि सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अक्थलिबाट त्रिशुलि नुवाकोटतर्फ जाँदै गरेको बा३ख३३६०नं.को आईचर गाडिमा सोहि बस्ने सिंह बहादुर तामाङको छोरा वर्ष १० को रोहित तामाङ गाडिको पछाडि झुण्डिएर सडकमा खस्दा गाडिको पछाडिको बाँया पट्टिको चक्काले किचि घटनास्थलमा नै मृत्यु भएको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।