प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

साईकलबाट लडि एकको मृत्यु

२०७९-१०-१३

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-८, चित्रसारी मन्दिर स्थित साईकल बाट लडि एकको मृत्यु भएको छ । मृत्यु हुने  जिल्ला चितवन रत्ननगर नगरपालिका-८, बस्ने ४८ वर्षीय सुन बहादुर लोप्चन रहेको छ । निज सुन बहादुर लोप्चन साईकलबाट आफै लडि बेहोस भई घटनास्थलमा नै मृत्यु भएको ।  घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार