प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा लडि एकको मृत्यु

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

रामेछाप, रामेछाप नगरपालिका-४, चिलाउने बस्ने ५० वर्षीय केशरी थापामगर आफ्नै घरको कुलेसोमा लडी घाईते भई उपचारको लागि तामाकोसी अस्पताल मन्थली ल्याईएको र थप उपचारको लागि धुलिखेल पठाईएकोमा  निजको मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।  

सम्बन्धित समाचार
अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, सिमाचोक स्थित रहेको फेमसतास होटलमा लागू औषध कारोवार भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी टोलि खटि गई सो होटलमा रहेका जिल्ला, मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, नवलपुर बस्ने अन्दाजी ३० वर्षीय बिशाल पौडेलले बोकेको झोला खानतलासी गरी हेर्दा लागू औषध ONEREX १५ बोटल (प्रति बोतल १०० ML) फेला परेको हुँदा निज संगै रहेको ऐ. हेटौंडा उपमहानगरपालिका-१२, पदमपोखरी बस्ने अन्दाजी २९ वर्षीय पाल्डुव लामा संग किनेको भनी बताएको हुँदा दुबै जनालाई लागू औषध सहित नियन्त्रणमा लिई निजहरुले प्रयोग गरेको ना २३ प ६८३७ नं. को मोटरसाईकल समेत नियन्त्रनमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।