प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकिटोल स्थित तरकारी बजारमा लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको पिकेट टोलिले संका लागि सोहि स्थानमा बसीरहेको देश भारत घर भई हाल जिल्ला महोत्तरी बस्ने अन्दाजी १९ वर्षीय समी मुल्लाअन्सारी र निजको साथी राजु शर्मा लाई चेकजाँच गर्ने क्रममा निजको साथमबाट लागुऔषध नाईट्राभेट ९ पत्ता (२६५ ट्याबलेट) फेला परेका थिए । निज समी मुल्लाअन्सारी र राजु शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।