रामेछापमा मृत फेला
२०७९-१०-०२
- A
- A-
- A+
रामेछाप, रामेछाप नगरपालिका-८, सल्लेवन स्थित बस्ने पूर्ण बहादुर तामाङको छोरा ५२ वर्षीय पदम बहादुर तामाङ सोहि स्थित बाटो देखी अन्दाजी १ मिटर तल घोप्टो अवस्थामा मृत फेला परेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।