प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०९-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँबस्ती स्थित पूर्व-पश्चिम सडकखण्डमा मनहरीबाट सुनसचुरीतर्फ गईरहेको ना.३ त २३६८ नं.को ट्याक्टर र बिपरित दिशाबाट आउँदै गरेको बा. प्र. ०३००३ प ५५४२ न.को स्कुटी ठक्कर खादा स्कुटी चालक जिल्ला चितवन, खैरेनी नगरपालिका-१० बस्ने ३५ वर्षीय सुकराज बर्तौलाको टाउको र बाँया खुट्टामा चोट लागि उपचारको लागि भरतपुर पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको ।  स्कुटी, ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको ।  


सम्बन्धित समाचार
मकवानपुरमा झुण्डी एकको मृत्यु
२०८२-०१-२२

मकवानपुर, बागमती गाउँपालिका-५, लालभीत्ती बस्ने कृष्ण बहादुर माझीको छोरा वर्ष अन्दाजी ३० को जिवन माझी आफ्नो घर भन्दा अन्दाजी ६०० मिटर उत्तर तर्फ चौरी खोलाको बगरमा रहेको आँपको बोटमा नाइलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, बागमती गाउँपालिका-५, लालभीत्ती बस्ने कृष्ण बहादुर माझीको छोरा वर्ष अन्दाजी ३० को जिवन माझी आफ्नो घर भन्दा अन्दाजी ६०० मिटर उत्तर तर्फ चौरी खोलाको बगरमा रहेको आँपको बोटमा नाइलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।