प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-०९-२१

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-५, मधुटार स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ । झुण्डी मृत्यु हुने २९ वर्षीया गिता थापा रहेकी छिन् । निज सिभिल लघुबित्त सहकारी संस्था को कर्मचारी छिन् । निजको साथीले कार्यालय जानको लागि कोठामा बोलाउन आउँदा कोठाको ढोका बन्द गरी पङ्खाको सिलिङमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा रहेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार